दशरथ रंगशालामा स्वास्थ्यमन्त्रीले नेतृत्व गरेको टोली र मृगौला प्रत्यारोपित टोलीबीच फुटवल प्रतियोगिता
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मृगौला दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्व मृगौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण