कुन तेलमा खाना पकाउने ? स्वास्थ्यलाई सबैभन्दा धेरै फाइदाजनक तेल कुन हो ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । तोरीको तेल, क्यानोला आयल, नरिवलको तेल, एभोकाडो आयल, मूंगफलीको तेल, जैतूनको तेल, अलसीको तेल, पामोलिनको तेल आदिको सूची धेरै लामो छ । वास्तवमा खाना पकाउने तेलको