epaper
जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थ चौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिलाहरु उत्साहित भएका
जनस्वास्थ्य सरोकार, बागलुङ । प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन्। बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ढल्किदो उमेरका महिला मात्र नभई किशोरीहरुमा पनि पछिल्लो समय महिनावारीमा गडबढी हुने समस्या बढ्दो छ । महिनावारी नियमित किन हुँदैन ? यसका कारण, स्वास्थ्यमा पार्ने असर
धेरै महिलाहरुलाई आँखी भौं पातलो हुनुको पीडा थाहा भएकै कुरा हो । आँखी भौं पातलो वा पुरै झरेका व्यक्तिहरुले घरबाट बाहिर निस्किँदैपिच्छे पेन्सिलले कोर्नुपर्छ । पिग्मेन्ट जेल दल्नुपर्छ । रौं
तपाई आफ्नो स्तनको आकार सानो वा ठूलो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । स्तनको बृद्धि विकास नहुँदा र स्तन अत्यधिक ठूलो हुँदा कयौँ महिलाहरू चिन्तित हुने गर्छन्
म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्टफिशल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ। गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा
विवाह पश्चात हरेक दम्पत्तिको चाहाना हुन्छ कि उनीहरुको परिवारमा बच्चाको हाँसो गुञ्जियोस् । विवाह भएको केहि समय सम्म सन्तान भएन भने परिवार, इष्टमित्र र आफन्तबाट सन्तान किन भएन ? कसरी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खुसी हो । सबै महिलाहरुलाई आफ्नो गर्भमा हुर्किरहेको बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने चाहना हुन्छ । र
– पहिलो १२ हप्ता : खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी हुने । – १३–२८ हप्ता : वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया–पोतो आउने, पेट बढेको
मासिक श्राव वा महिनावारी महिलामा हुने एक शारीरिक प्रक्रिया हो । किशोरावस्थाबाट नै यो प्रक्रिया सुरु हुन्छ । उमेर पुगेका हरेक महिलामा अक्सर प्रत्येक २८ दिनमा मासिक श्राव हुने गर्छ