झोल खानेकुरा खाएर हिंड्न थाले प्रधानमन्त्री ओली [अपडेट]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हल्का हिंडडुल गर्न थालेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई चिकित्सककको निगरानीमा हल्का हिंडाइएको हो ।प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन्,