चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले गरे परीक्षा बहिष्कार
जनस्वास्थ्य सरोकार, चितवन। आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले बुधबारदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् ।