प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिन प्रचण्ड पुगे अस्पताल
जनस्वस्थ्य सरोकार, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेका छन् ।