सक्रान्तिबजारः एम्बुलेन्स सेवा सञ्चालन
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ । दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स