नियमित हुँदैनन् चिकित्सक
मलङ्गवास्थित जिल्ला अस्पतालमा चिकित्सक नियमित आउँदैनन्, आए पनि बस्दैनन् । अस्पताल परिसर फोहरले दुर्गन्धित छ । सरकारले तोकेबमोजिम निःशुल्क औषधिको समेत अभाव छ । जिल्ला अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेपछि बिरामीहरू निजी अस्पताललगायत