सन्तुलन बिग्रेकाहरुको केयरमा जुटेकी एउटी नर्स—बिमला कोइराला
बिमला कोइराला साइक्याट्रिक (मानसिक) विभागकी सिस्टर इन्जार्च हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा १९ वर्षदेखि कार्यरत कोइराला विगत ८ वर्षदेखि यो विभागमा हुनुहुन्छ । मानसिक असन्तुलन भएका बिरामीहरुलाई साइक्याट्रिक (मानसिक) विभागमा