नर्सिङ प्रोफेसनलाई विकेन्द्रिकरण गर्ने कि !
विप्लवी सापकोटाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट नर्सिङमा स्नातक (बीएनएस्) को अध्ययन भर्खर मात्र सक्नुभयो । २ वर्ष ग्रान्डी इन्टरनेशनल हस्पिटल, ७ महिना भक्तपुरस्थित कोरियन हस्पिटलमा काम गरेर नर्सिङमा स्नातक