epaper
जनस्वास्थ्य सरोकार, नयाँदिल्ली। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमै पहिलोपटक देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले कोरोना भाईरस (कोभिड-१९) संक्रमितहरुका लागि प्रयोग गरिने एन्टीभाइरल औषधि फाभिर २०० ट्याब्लेट उत्पादन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या
जनस्वास्थ्य सरोकार, तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान दुई संक्रमितको मृत्यु भएको छ । उनीहरू पश्चिम नवलपरासी र कपिलवस्तुका हुन् । स्वास्थ्यमा समस्या भएपछि भदौ २७ गते
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर कोभिड-१९ का सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ ।
जनस्वास्थ्य सरोकार, लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा
जनस्वास्थ्य सरोकार, बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका
जनस्वास्थ्य सरोकार, भरतपुर । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ ।