epaper
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५५ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड- १९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको ज्यान गएको छ । गएको साउन ३१ गतेदेखि काठमाण्डौको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका काठमाण्डौ महानगरपालिका २१ का
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना पुष्टि भएको छ । सोमबार स्वास्थ्यकर्मीमा गरिएको परीक्षणमा भेरी अस्पतालको प्रयोगशालाले उनीहरुको कोरोना पुष्टि गरेको हो । स्वास्थ्यकर्मीले आफ्नै तरिकाले
जनस्वास्थ्य सरोकार, नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत २४ घण्टामा नेपालमा थप ८१८ जना कोरोना सङ्क्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना
जनस्वास्थ्य सरोकार, काठमाडौं । कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ। एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी
जनस्वास्थ्य सरोकार, बनेपा । बनेपा नगरपालिका १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा बारा र पर्सामा थप एक सय ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ११