आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय मङ्गलवार बसेको बैठकले शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय