अशिक्षा तथा चेतनाको कमीः काभ्रेमा एचपिभी खोप लगाउने बालिकाको सङ्ख्यामा कमी
नेपाल हेल्थ न्युज,काभ्रेपलाञ्चोक। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । यहाँका