महान चाड दशैंमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाद्धारा आकस्मिक औषधि पूर्तिका लागि हटलाइन सेवा, ९८४१२६४१७१ नम्बरमा डायल गर्न सकिने
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले महान चाड बडादशैंका अवसरमा सम्बन्धित बिरामीलाई हुनसक्ने आकस्मिक औषधिको अभाव पूर्तिका लागि २४ सै घण्टा हटलाइन सेवा उपलब्ध गराएको