औषधि व्यवसायीहरुको निःशुल्क कोभिड बीमा र व्यवसायी राहत कोष स्थापना
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) काठमाडौं जिल्ला शाखा दोस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शाखाले सम्पूर्ण सदस्य, सल्लाहकार, प्रत्यक्ष अप्रत्यक्ष साथ र सहयोग गर्ने