कोभिड—१९ उपचारमा देउराली जनता फर्मास्युटिकल्सद्धारा औषधि सहयोग
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ को उपचारमा नेपाली औषधि कम्पनिहरुले पनि सहयोगलाई निरन्तरता दिइरहेका छन् । काठमाडौंको धापासीस्थित औषधि उत्पादक कम्पनि देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले १ लाख १५० हाइड्रोक्सीक्लोरोक्वीन ट्याब्लेट