स्वास्थ्य लेख

अंगदान पुण्य काम

  नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन शुरु भएको करिब १ वर्ष भएको छ । विकसित मुलुकहरुमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानसम्बन्धि कानुन धेरै पहिला आइसकेको भएपनि विकासोन्मुख र अविकसित देशहरुमा शुरु भएको धेरै भएको छैन

Read more

दैनिक १० रुपियाँ वचतले क्यान्सर परीक्षण

विश्व क्यान्सर दिवस सन २०१६ देखि २०१८ सम्म ‘म सक्छु र हामी सक्छौ’ भन्ने नाराको सार्थकताका लागि व्यक्ति र समूह सवै जागरुक हुन जरुरी छ । क्यान्सरबारे पत्रकारिताबाट जनचेतना जगाउन सकेको अवस्थामा क्यान्सर न्यूनिकरणमा ठूलो टेवा पुग्छ

Read more

क्यान्सरः जनचेतना र औषधि

हाम्रो समाजमा क्यान्सरका बिरामीहरु बढेसँगै औषधिहरु पनि सजिलै उपलब्ध हुन थालेका छन् । विगत ३० वर्षको तुलनामा अहिले औषधि उभोगमा निकै सहज भएको छ । क्यान्सरका बिरामीले विश्व बजारमा आएका गुणस्तरीय नयाँ औषधिहरु सुपथ मुल्यमा प्राप्त गर्न

Read more

बीर र शिक्षणमा पनि हुनुपर्छ , मस्तिष्क मृत्युदानको अंग प्रत्यारोपणको व्यवस्था

हाम्रो देश नेपालमा पछिल्ला वर्षहरुमा अस्पतालमा मिर्गौला रोगीहरु बढेको पाइन्छ । यसमा अस्वस्थ्यकर जीवनशैली, तनाव, मधुमेह र उच्च रक्तचाप, मोटोपना आदि कारण मानिएको छ । यस किसिमको समस्या नेपाल, भारत, पाकिस्तान, चीनलगायतका देशमा धेरै देखिएको छ ।

Read more

क्यान्सरका अनेक रुप

करिब ७० प्रतिशत क्यान्सरका बिरामीहरुलाई कुनै न कुनै समयमा रेडियोथेरापीको जरुरत पर्छ । ३० प्रतिशतलाई रेडियोथेरापीको जरुरत पर्दैन । धेरैजसो ब्लड क्यान्सरमा किमो थेरापीको जरुरत परेपनि कुनैकुनै ब्लड क्यान्सरमा रेडियो थेरापी दिनुपर्छ । क्यान्सरका कारण भएको दुखाई

Read more

CTEVT को सुधारको लागि कार्यदल गठन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सुधारका लागि दुइ कार्यदल गठन भएको छ । पहिलो कार्यदलमा शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बरालको नेतृत्वमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्यसचिव पुष्परमण वाग्ले, परियोजना निर्देशक टेकनारायण पाण्डे,

Read more

उच्चरक्तचापको असर मिर्गौलामा

सामान्य स्वस्थ्य व्यक्तिको रक्तचाप १२०÷८० हुन्छ । तर शरीरको रक्तचाप निरन्तर १४०÷९० भन्दा बढी हुनुलाई उच्चरक्तचाप भएको बुझ्नुपर्छ । चिकित्सकीय भाषामा यसलाई हाइपरटेन्सन भनिन्छ । मिर्गौलाको रक्तचाप दीर्घायु रुपमा सन्तुलमा राख्न मुख्य भूमिका हुन्छ । मिर्गौैलाले लवण

Read more

फोक्सोको क्यान्सरः घरमा बसेर ट्याब्लेटको प्रयोग

पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा पर्छ । महिलाहरुमा यो क्यान्सर तेस्रो स्थानमा आउने भएपनि फोक्सोको क्यान्सर अलि जटिल छ । धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवनका कारण ७५ प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको पाइन्छ । धुम्रपान

Read more

ब्रेन डेथको अंगदानका लागि बनाउनुपर्छ देशव्यापी नेटवर्क

नेपालमा मिर्गौलाको विफलतासम्बन्धि समस्या बढ्दो छ । मिर्गौला विफल भएका बिरामीको सुविधालाई ध्यानमा राखेर सरकारले निःशुल्क डायलासिस, प्रत्यारोपण सेवा र मिर्गौल प्रत्यारोपणपछि खाने औषधि खर्चका लागि एक लाख रुपियाँ सम्म उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक

Read more

आगामी २ दशकमा क्यान्सरः बृद्धिः ७० प्रतिशत

विश्वमा हुने मृत्युको प्रमुख कारणमध्ये क्यान्सर एक हो । विश्व स्वास्थ्य संगठनले सन् २०१७ को फेबु्रअरीमा प्रकाशित गरेको तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ४० लाख क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ । यो अनुपातमा बढ्दै गएमा

Read more