epaper
प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुसहितको
बूढीनन्दा नगरपालिकाको कोल्टीमा आज १७ जना औलोका बिरामी देखा परेका छन् । बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचारमा आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । उनीहरुको रगत
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश
राजधानीमा अवस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले शूक्रबार शिशु प्रदर्शनी गरेको छ । स्थापना दिवसको अवसर पारेर अस्पतालले एक वर्षको समय अवधि भित्र यस अस्पतालमा जन्मेका शिशुको प्रर्दशनी गरेको
स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ । यसका लागि महाशाखाले उपत्यकाका
जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब
रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साइकल यात्रामा निस्केका पर्वतको फलेवास नगरपालिका ११ पाङराङका भेषराज कँडेल र झापा कन्काइका युवराज मैनाली जापान पुगेका छन् । ‘रक्तदान, जीवनदान’ मन्त्र बोकेर साइकल यात्रामा
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा प्रा डा श्रीकृष्ण गिरी नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रिस्तरीय निर्णयबाट ट्रमा सेन्टरका हाडजोर्नी विभाग प्रमुख हाडजोर्नी
सरकारी छात्रवृतिमा अध्ययन गर्नुभएका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन् । त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान छ । तर उनीहरुले उच्चस्तरीय