सरकारी अस्पतालका पसलमा औषधि अभाव
सरकारी अस्पतालहरुले आफ्नो हाताभित्र स्वयंले सञ्चालनमा ल्याएका औषधी पसलमध्ये अधिकांशमा आवश्यक औषधी तथा उपकरण उपलब्ध नरहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले यो वर्षको असार महिनासम्ममा आफैंले औषधी पसल खोल्न केन्द्रीय, अञ्चल