epaper
वीरको ट्रमा सेन्टरमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । जेठ १ देखि औपचारिक रूपमा सञ्चालन गरिएको ब्लड बैंक स्फूर्त रूपमा चलिरहेको प्याथोलोजी विभागका प्रमुख डा। भरतबहादुर अमात्यले बताए । नेपालमा
आज जुन १४ तारिख विश्व रक्तदाता दिवस । यस वर्ष ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथै विश्व रक्तदाता दिवस मनाइँदै छ ।
जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका
मोरङ, उर्लाबारी–९ का क्यान्सरपीडित तीन वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । विभिन्न देशमा कार्यरत नेपालीले प्रशंसाको उपचारका लागि सहयोग रकम पठाएका हुन् । उर्लाबारी–७ घर
जेष्ठ ३०, २०७४ बालाजुका १४ वर्षीय कपिल मल्ललाई सानैदेखि कब्जियत थियो ।लामो समयसम्म कब्जियतको औषधि खाँदा पनि निको नभएको उनकी आमा कृष्णदेवीले बताइन् । ‘धेरै दिनसम्म दिसा गर्दैन, पेट फुलिरहन्छ,
बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजित सो
स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रूपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ । गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति,
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टनेशनल हस्पिटलले तीन वर्षदेखि मस्तिष्कसम्बन्धी जटिल रोगबाट पीडित पश्चिम नेपालका एक चार वर्षीय बालकको निःशुल्क उपचार गर्ने भएको छ । रोल्पा बुढागाउँ स्थायी घर भई दाङ बस्दै
जनस्वास्थ्य सरोकार, २४ जेठ । पोखराको मणिपाल मेडिकल कलेजमा सुत्केरी गराउने क्रममा आमा र शिशु दुवैको ज्यान गएको छ । धादिङ त्रिपुरा घर भई हाल पोखराको नयाँबजार बस्ने ३५ वर्षीया
मुलुकमा बाथ रोगको उपचारमा पायनियर मानिएको नेशनल बाथरोग सेन्टरले स्थापनाको ४ वर्ष पूरा गरेको छ । काठमाडौंको रातोपुलमा रहेको यस सेन्टरले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरालगायतका ठाउँमा आफ्नो शाखा बिस्तार गर्नुका