epaper
जनस्वास्थ्य सरोकार, काठमाडौं । ठुला मानिसमा जस्तै साना बालबालिकामा पनि बाथ रोग देखिन सक्छ । गर्भावस्थामा आमाको पेटमा रहदा देखि नै बच्चामा बाथ देखिनसक्छ । बालबालिकामा देखिने बाथका प्रकार :
सन् १९७२ मा राजा महेन्द्रको चितवनमा शिकार खेल्न गएको बेला हृदयघातले निधन भयो । त्यो बेला उहाँ ५१ वर्षको हुनुहुन्थ्यो । त्यो बेलामा आईसियूको व्यवस्था थिएन । आई.सि.यू.कै अभावले राजा
‘हामीले यति धेरै खर्च गरिसक्यौं । जसरी पनि बिरामी बाँच्नुपर्छ’ भन्ने परिवारको अपेक्षा र अभिलासा हुन्छ । तर सत्य कुरा भनेको ‘सबैलाई बचाउन सकिदैन ।’ कतिपय रोगहरु उपचार नै नहुने
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिजेता र कलाकारहरुबीच अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतिमा २९ औं पटक भएको सुदिप्त क्यान्सर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आइसियू सधै फाइदाका लागि मात्र खोल्ने होइन । यो राष्ट्रले आफ्ना नागरिकलाई दिने सेवा हो । सरकारले पहल नगरेसम्म प्रादेशिक अस्पतालहरुमा आइसियू चल्न सक्दैन । अहिले
धर्मलक्ष्मी श्रेष्ठ ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ की अध्यक्ष हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालय (त्रिबि) शिक्षण अस्पतालमा विशिष्ट नर्सिङ प्रशासक हुनुहुन्छ । उहाँ अस्पतालमा ३९ वर्षदेखि कार्यरत हुनुहुन्छ ।
प्रा.डा. अर्जुन कार्की ह्याम्स हस्पिटलमा पल्मोनरी तथा क्रिटिकल केयर विभागको पल्मोनरी क्रिटिकल केयर एण्ड स्लिप मेडिसिनका प्रमुख तथा चिफ कन्सल्यान्ट हुनुहुुन्छ । मध्यपूर्वी पहाडि जिल्ला सिन्धुपाल्चोकको पेट्कुमा जन्मिनुभएका डा. कार्कीले
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा वर्षेनी ६० अर्ब रुपियाँ मूल्य बराबरको औषधि खपत हुने गरेको छ । यसमा करिब ५१ प्रतिशत हिस्सा स्वदेशी औषधि कम्पनिले धान्न सफल भएका छन् ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देशमै पहिलोपटक मुटुबाट निस्कने मुख्य धमनी साँघुरिएको (एओर्टिक स्टेनोसिस) समस्या लिएर आएकी ८० वर्षीया एक महिलाको ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) पद्धतिमार्फत
के तपाईंलाई स्याँ स्याँ हुने समस्या छ ? अस्पतालको आकस्मिक कक्षमा बिरामी स्याँस्याँ भएर धेरै व्यक्ति आइपुगेका हुन्छन् । स्याँस्याँ विभिन्न कारणले भएको हुन सक्छ । मुटु, फोक्सो, रगत र