रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिइएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई रोकिएको भर्ना लिई