खाद्य प्याकेजिङमा हुने अत्याधिक रसायनले स्वास्थ्यमा गम्भीर असर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा खाद्य प्याकेजिङ सामग्रीमा पिफास जस्ता अत्याधिक विषाक्त रसायन पाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । जनस्वास्थ्य र वातावरण प्रवद्र्धन केन्द्रले गरेको एक अनुसन्धानबाट खाद्य प्याकेजिङ सामग्रीहरूमा पिफास