सरकारी अस्पतालमा पालो नपाएपछि सिएमसीमा निःशुल्क पित्तथैलीको शल्यक्रिया
जनस्वास्थ्य सरोकार, चितवन । पित्त थैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका ३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो। स्वास्थ्य बिमामार्फत शल्यक्रिया गराउनुपर्ने उहाँको आर्थिक