मध्यविन्दु जिल्ला अस्पतालः भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या
जनस्वास्थ्य सरोकार, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका