स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुग्नुभएका पुनको स्वास्थ्यमा