काठमाडौं मेडिकल कलेजले महोत्तरीमा वृहत स्वास्थ्य परीक्षण शिविर गर्दै
जनस्वास्थ्य सरोकार, महोत्तरी । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पि.एन. पन्त फाउण्डेशन नेपाल तथा आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरही नैनीगौरी गाउँमा यही पौष ४ र ५ गते वृहत