स्ट्रोक उपचारमा ढिलाइ नगर्न चिकित्सकहरूको सुझाव, जीवनशैली परिवर्तन गर्न सकेमा ९० प्रतिशत स्ट्रोक रोक्न सकिने
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर स्ट्रोक (मस्तिष्कघात) को जोखिम बढ्दै गएको छ । पहिले वृद्धवृद्धालाई मात्र लाग्ने यो रोगले अहिले युवाहरूमा समेत असर गरिरहेको छ । स्ट्रोकको बढ्दो जोखिम, रोकथाम