epaper
जनस्वास्थ्य सरोकार, कैलाली। बझाङ केन्द्रबिन्दु भएर हिजो गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा मुख्यमन्त्री कमल शाहले घाइतेहरुको सम्पूर्ण
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमुनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दश हजार किशोरीले लगाएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका
उच्च रक्तचापको औषधि सेवनले साइड इफेक्ट गर्ने, मिर्गौला बिग्रने, जीवनभर खाइरहनुपर्ने, एक दिन बिर्सिएमा समस्या हुने जस्ता भ्रम धेरैमा पाइन्छ । वास्तवमा त्यो होइन । उच्च रक्तचापको औषधि बीचबीचमा छोड्नहुँदैन
जनस्वास्थ्य सरोकार, मान्म । कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो । आर्थिक वर्ष २०७९–८०
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाकिस्तानमा प्रहरीले अङ्ग तस्करीमा संलग्न एउटा गिरोहका आठ जना पक्राउ परेको जनाएको छ। प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३०० भन्दा बढी मानिसबाट मिर्गौला
जनस्वास्थ्य सरोकार, त्रिवेणी । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र
जनस्वास्थ्य सरोकार, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ। आर २१/म्याट्रिक्स–एम खोप
जनस्वास्थ्य सरोकार, कास्की । जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ। कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक