कपिलवस्तुको ६ स्थानीय तहमा फैलियो हैजा, ६ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा हैजा फैलिएको छ । जसले गर्दा ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका,महाराजगन्ज नगरपालिका, बुद्धभुमी