पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या
जनस्वास्थ्य सरोकार, बिर्तामोड । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामी महँगो खर्च गरेर