बारबरा फाउन्डेसनद्धारा ७ संस्था र ८० स्वास्थ्यकर्मीलाई कोभिड–१९ विशिष्ट सम्मान
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना महामारीको अग्रपंक्तिमा रहेर बिरामीहरुको उपचारमा अहोरात्र खटिएका अस्पताल व्यवस्थापक एवं मेट्रोन, मेडिकल सपोर्ट, स्वास्थ्य सहयोगी कर्मचारीहरुसहित ८० जना र ७ वटा स्वास्थ्य संस्थाले