अस्पतालको हेलिकप्टर इमर्जेन्सी मेडिकल सेवाको दुई वर्षे यात्रामा ४ सय क्रिटिकल बिरामीको उद्धार
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । केही दिन अघिमात्र ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस.भण्डारीका बुबालाई सिन्धुपाल्चोकमा हार्ट अट्याक भयो । उहाँलाई तत्काल हेलिकप्टरबाट हस्पिटलको हेलिप्याडमा अवतरण गराएर तुरुन्त सर्जरी गरियो र