उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बियो
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एकसाता लम्बिएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक