कोरोनाको तेस्रो चौथो लहर आउन सक्ने भन्दै बालबालिकाका लागि २० प्रतिशत शैय्या छुट्याउन मन्त्रालयको निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको छ। शुक्रबार एक सूचना प्रकाशित गरी मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको तेस्रो,