खाली अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर