उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म लम्बियो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको