चिसापानी हेल्थपोष्ट र आयुर्वेद औषधालयलाई स्वास्थ्य सुरक्षा उपकरण र औषधि सहयोग
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, रामेछाप । नेपाली कांग्रेस चिसापानी—काठमाडौं सम्पर्क समितिले ‘विपद् व्यवस्थापन विभाग’ मार्फत करिब ५० हजार मूल्य बराबरका स्वास्थ्य सुरक्षा उपकरण तथा औषधिहरु चिसापानी हेल्थपोष्ट र चिसापानी आयुर्वेद