भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माणका लागि २ अर्ब ९५ करोड २० लाख रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत