चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण हुने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थानकोटस्थित चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण हुने भएको छ ।काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि अस्पतालमा आइसोलेशन