भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा