epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन परेको छ । हालसम्म भारत, चीन र रुसका कम्पनीले निवेदन
जनस्वास्थ्य सरोकार । दक्षिण अफ्रिकाले कोरोनाभाइरस विरुद्ध अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ। एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको
जनस्वास्थ्य सरोकार । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ । गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य क्षेत्रका महत्वपूर्ण संरचनाहरु परीमार्जन गर्ने सरकारको तयारी रहेपनि कार्यान्वयनमा फितलो देखिएको छ । सरकारको निति तथा कार्यक्रम अनुरुप स्वास्थ्य सम्वद्ध महत्वपूर्ण निकायहरु परीमार्जन गर्ने योजना
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यान्सर सर्भाइभर प्रा.डा. मुरली रञ्जितद्वारा लिखित ‘क्यान्सरसँगको लडाइँ’ पुस्तक विमोचन गरिएको छ ।विश्व क्यान्सर सप्ताह २०२१ को अवसर पारेर नेपाल मेडिसिटी अस्पतालमा आइतबार पुस्तक विमोचन गरिएको
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा राष्ट्रिय स्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक साइमन्स् इन्स्टिच्युटको संयुक्त आयोजनामा सो प्रशिक्षण
जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य