किन गर्भवतीले कोभिड-१९ विरुद्धको खोप लगाउन हुँदैन ? यस्ता छन् कारण
जनस्वास्थ्य सरोकार । ‘गर्भवती महिलाका हिसाबले मेरो सबैभन्दा ठुलो चासो भनेको सुरक्षा हो,’ इरिन म्याथ्युले भनिन्। कोरोनाभाइरसको खोप लगाउने कि नलगाउने भन्ने निर्णय गर्नुपर्ने बेलामा उनको गर्भधारणको दोस्रो त्रैमासिक थियो।