ह्याम्समा क्यान्सर सर्भाइभर स्क्रिनिङ क्लिनिक शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौं धुम्बाराहीस्थित ह्याम्स हस्पिटले क्यान्सर सर्भाइभर स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ । बुधबार हस्पिटलमा आयोजित एक कार्यक्रमबीच नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष