epaper
जनस्वास्थ्य सरोकार, चितवन । कोभिड-१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा भरतपुर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका गरिब र जोखिममा रहेकाहरुलाई कोरोना भाइरस विरुद्ध निर्माणाधीन खोपहरुमा समान पहुँच हुनुपर्ने भन्दै सचेत गराएको छ । डब्लुएचओ प्रमुख डा.
जनस्वास्थ्य सरोकार, काठमाडौँ । झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि अन्तत कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ७९ ,
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार
जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै उत्साहजनक नतिजा
जनस्वास्थ्य सरोकार, ताप्लेजुङ। प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज
जनस्वास्थ्य सरोकार, सिरहा । शनिबार राति सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल मृतककाआफन्तले तोडफोड गरेका छन् । मृतक सिरहा सुखीपुर नगरपालिका-९ मोहनपुरकी २७ वर्षीया आरती कुमारी साह
जनस्वास्थ्य सरोकार, काठमाडौं । फाइजरले विकास गरेको कोभिडविरुद्ध खोप आगामी महिनाबाट लगाउन शुरु गरिने भएको छ ।खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप
जनस्वास्थ्य सरोकार, जाजरकोट । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म बित्दा पनि एम्बुलेन्स मर्मत नभएपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसरी एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउनु पर्ने बाध्यता