भारतमा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो समय कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या न्यून हुँदै गएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा