कोभिड—१९ उपचारमा अग्रपंङ्तीमा काम गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन स्वास्थ्यकर्मी सम्मानित
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ को विकराल महामारीमा अग्रपङ्तीमा रहेर कोरोना संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु सम्मानित भएका भएका छन्