सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय
नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार, एक साताभित्र देशभरका सबै स्थानीय तहमा