उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालन
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल